मिश्रका राजाले इस्राएलीहरूलाई छोडिदिएपछि परमेश्वरले तिनीहरूलाई पलिश्त देशको तिरै-तिरको बाटो लैजानुभएन। हुन त त्यो बाटो सबैभन्दा छोटो पर्थ्यो तापनि परमेश्वरले त्यसो गर्नुभएन। उहाँले सोच्नुभयो, “यी मानिसहरूले बाटोमा लडाइँ गर्नुपर्नेरहेछ भनी मन फेरेर मिश्रमा फर्कन चाहेको म हेर्न चाहन्नँ।”
प्रस्थान 13 पढ्नुहोस्
शेयर गर्नुहोस्
सबै भर्सन तुलना गर्नुहोस: प्रस्थान 13:17
6 दिनहरू
मरुभूमि, जसमा येशूका प्रत्येक अनुयायीले अनिवार्य रूपमा आफूलाई भेट्टाउनेछन्, सधैं खराब हुँदैन। यो परमेश्वरसँग अत्यन्त निकटता अनुभव गर्ने र हाम्रो जीवनमा उहाँको उद्देश्यहरू अझ स्पष्ट रूपमा बुझ्न सकिने ठाउँ हुन सक्छ । यस योजनाले तपाईंको मरुभूमि समयको अद्भुतताको अनुभव गर्न तपाईंका आँखा खोल्ने आशा गर्दछ।
पदहरू सेभ गर्नुहोस्, अफलाइन पढ्नुहोस्, शिक्षण क्लिपहरू हेर्नुहोस्, र थप!
होम
बाइबल
भक्त्ति पाठहरू
भिडियोहरू