प्रस्‍थान 13:17-18

प्रस्‍थान 13:17-18 सरल नेपाली

मिश्रका राजाले इस्राएलीहरूलाई छोडिदिएपछि परमेश्‍वरले तिनीहरूलाई पलिश्‍त देशको तिरै-तिरको बाटो लैजानुभएन। हुन त त्‍यो बाटो सबैभन्दा छोटो पर्थ्‍यो तापनि परमेश्‍वरले त्‍यसो गर्नुभएन। उहाँले सोच्‍नुभयो, “यी मानिसहरूले बाटोमा लडाइँ गर्नुपर्नेरहेछ भनी मन फेरेर मिश्रमा फर्कन चाहेको म हेर्न चाहन्‍नँ।” यसकारण उहाँले तिनीहरूलाई उजाड-स्‍थानको घुमाउरो बाटो भएर लाल समुद्रतर्फ लैजानुभयो। इस्राएलीहरूले लडाइँ गर्न हात-हतियार लिएका थिए।

प्रस्‍थान 13 पढ्नुहोस्