एस्तर 4:1-2
एस्तर 4:1-2 सरल नेपाली
यी सबै कुरा सुनेर मोर्दकैले मनको वेदनाले आफ्नो वस्त्र च्याते। उनले भाङ्ग्राको लुगा लगाए, टाउकोमा खरानी लाए र चर्को सोरले र साह्रै विलाप गर्दै सहर घुमे। उनी राजमहलको ढोकामा आइपुगे। उनी महल भित्र पसेनन् किनभने भाङ्ग्रा लाएका मानिसलाई भित्र जान दिँइदैनथ्यो।

