एफिसी 1:18-19

एफिसी 1:18-19 सरल नेपाली

उहाँको ज्‍योति पाउन तिमीहरूका हृदयको आँखा खुलून् भनी म प्रार्थना गर्दछु र तिमीहरूले थाहा पाउनेछौ कि कत्रो आशाको लागि उहाँले तिमीहरूलाई बोलाउनुभयो र ख्रीष्‍टका पवित्र जनहरूमा उहाँले पाउनुहुने हकको सम्‍मान् कति ठूलो छ। ख्रीष्‍टमा विश्‍वास गर्नेहरूको लागि काम गर्ने उहाँको ठूलो शक्ति अनुमानै गर्न सकिंदैन भनी तिमीहरूलाई थाहा होस् भनेर प्रार्थना गर्दछु।

एफिसी 1 पढ्नुहोस्