उपदेशक 7:13-14

उपदेशक 7:13-14 सरल नेपाली

परमेश्‍वरको काममाथि विचार गर। उहाँले बाङ्गो बनाउनुभएको कुरा कसले सोझो पार्न सक्‍छ? आफ्‍ना सबै कुरा ठीक छन् भने खुसी होओ तर दु:ख-कष्‍ट आउँदा यो कुरा याद राख कि सुख र दु:ख दुवै परमेश्‍वरले नै पठाउनुहुन्‍छ। फेरि पछि के हुने हो, त्‍यो कसैले जान्‍दैन।

उपदेशक 7 पढ्नुहोस्