अघि जे भएको थियो, त्यो फेरि हुनेछ। अघि जे काम गरिएको थियो, त्यो फेरि गरिनेछ। नयाँ कुरा सारा संसारमा केही छैन। मानिसहरू भन्छन्, “यहाँ हेर! यो नयाँ कुरा हो!” तर होइन, त्यो अघि नै भइसकेको थियो। हाम्रो समयभन्दा उहिले नै भएको थियो।
उपदेशक 1 पढ्नुहोस्
शेयर गर्नुहोस्
सबै भर्सन तुलना गर्नुहोस: उपदेशक 1:9-10
पदहरू सेभ गर्नुहोस्, अफलाइन पढ्नुहोस्, शिक्षण क्लिपहरू हेर्नुहोस्, र थप!
होम
बाइबल
भक्त्ति पाठहरू
भिडियोहरू