व्‍यवस्‍था 4:7-8

व्‍यवस्‍था 4:7-8 सरल नेपाली

“खाँचो परेका बेलामा जसरी परमप्रभु हाम्रा परमेश्‍वर हाम्रा नजिक आउनुहुन्‍छ, त्‍यसरी नजिक आउने ईश्‍वर अरू जस्‍तै ठूलो जातिसँग पनि छैन। जहिले हामी उहाँलाई सहायताको लागि पुकार्छौं, उहाँले हामीलाई उत्तर दिनुहुन्‍छ। अरू जत्तिकै ठूला जाति भए तापनि तिनीहरूसित आज मैले तिमीहरूलाई सिकाएजस्‍ता न्‍यायपूर्ण नियमहरू छैनन्।

व्‍यवस्‍था 4 पढ्नुहोस्