प्रेरित 6:3-4

प्रेरित 6:3-4 सरल नेपाली

त्‍यसैले हे भाइ हो, तिमीहरूका बीचबाट पवित्र आत्‍मा र ज्ञानले भरिएका सात जना मानिसलाई छान। हामी यो खाने कुराको जिम्‍मा तिनीहरूलाई दिनेछौं। हामी आफैंचाहिँ पूरै समय प्रार्थना र प्रचारको काममा लाग्‍नेछौं।”

प्रेरित 6 पढ्नुहोस्

प्रेरित 6:3-4 को लागि भिडियो