प्रेरित 27:23-24
प्रेरित 27:23-24 सरल नेपाली
म परमेश्वरको मानिस हुँ र उहाँकै सेवा गर्दै छु। उहाँकै एउटा दूतले आज राती मेरो छेउमा आएर भने, ‘ए पावल, नडराऊ, तिमीले रोमी महाराजाको सामुन्ने जानैपर्छ र तिम्रै कारणले गर्दा परमेश्वरले तिमीसँग जाने सबैको रक्षा गर्नुहुनेछ’।