प्रेरित 26:16-18

प्रेरित 26:16-18 सरल नेपाली

अब उठ, म तिमीलाई मेरो सेवक र मेरो गवाही दिने मानिस बनाउन चाहन्‍छु। यसैले म तिमीकहाँ देखा परेको हुँ। तिमीले मेरो बारे देखेका कुरा र मैले तिमीलाई पछि देखाउने कुराहरूसमेत अरू मानिसहरूलाई सुनाउनुपर्छ। म तिमीलाई यहूदीहरू र अन्य-जातिहरूकहाँ पठाउँदै छु। तिमीलाई तिनीहरूबाट जोगाउनेछु। तिमीले तिनीहरूका आँखा खोलिदिएर तिनीहरूलाई अँध्‍यारोबाट उज्‍यालोमा र शैतानको शक्तिदेखि परमेश्‍वरतर्फ फर्काउनुपर्छ र तिनीहरूले ममाथि विश्‍वास गर्छन् अनि तिनीहरूको पाप मेटिनेछ र तिनीहरूले परमेश्‍वरका चुनिएका जनहरूको संगतिमा बस्‍न पाउनेछन्’।

प्रेरित 26 पढ्नुहोस्

प्रेरित 26:16-18 को लागि भिडियो