प्रेरित 1:21-22

प्रेरित 1:21-22 सरल नेपाली

“त्‍यसकारण येशू फेरि जिउँदो भएको कुराको साक्षी हुन अब हाम्रो झुण्‍डबाट एउटा मानिसलाई चुन्‍नुपर्छ। त्‍यो मानिसचाहिँ यस्‍तो हुनुपर्छ, जो यूहन्‍नाले बप्‍तिस्‍मा दिएको समयदेखि प्रभु येशू स्‍वर्गमा उठाई लगिनुभएको दिनसम्‍म उहाँ हामीहरूसँग हिँड्डुल गर्नुहुँदा हाम्रो संगतमा थियो।”

प्रेरित 1 पढ्नुहोस्

प्रेरित 1:22 को लागि भिडियो