मरेका र जिउँदा सबै मानिसका न्याय गर्ने ख्रीष्ट येशू र परमेश्वरका सामुन्ने म तिमीलाई जोड दिएर भन्छु। ख्रीष्ट आएर राज्य गर्नुहुने भएकोले म तिमीलाई परमेश्वरको सुसमाचार सुनाउने आज्ञा दिंदै छु। बेलामा भए पनि, कुबेलामा भए पनि सुसमाचार सुनाउन नछोड। तिनीहरूलाई शिक्षा दिंदा शान्तिसँग रहेर सम्झाऊ, हौसला देओ।
२ तिमोथी 4 पढ्नुहोस्
शेयर गर्नुहोस्
सबै भर्सन तुलना गर्नुहोस: २ तिमोथी 4:1-2
पदहरू सेभ गर्नुहोस्, अफलाइन पढ्नुहोस्, शिक्षण क्लिपहरू हेर्नुहोस्, र थप!
होम
बाइबल
भक्त्ति पाठहरू
भिडियोहरू