२ तिमोथी 1:1-2

२ तिमोथी 1:1-2 सरल नेपाली

परमेश्‍वरको इच्‍छाले ख्रीष्‍ट येशूमा भएको जीवनको प्रतिज्ञा सुनाउन म पावल ख्रीष्‍टको प्रेरित भएको हुँ। तिमी मेरा प्‍यारा छोरा तिमोथीलाई यो लेख्‍दै छु। परमेश्‍वर पिता र हाम्रा प्रभु येशू ख्रीष्‍टले तिमीलाई अनुग्रह, कृपा र शान्‍ति देऊन्।

२ तिमोथी 1 पढ्नुहोस्