२ कोरिन्थी 6:17-18

२ कोरिन्थी 6:17-18 सरल नेपाली

यसकारण परमप्रभु आफैं भन्‍नुहुन्‍छ, “तिमीहरूले तिनीहरूलाई छोडिदेओ र तिनीहरूबाट छुट्टिएर बस। सबै अशुद्ध थोक नछोओ। त्‍यसो भए तिमीहरूलाई म आफ्‍नो बनाउनेछु,” “र म तिमीहरूका पिता हुनेछु, तिमीहरू मेरा छोरा-छोरी हुनेछौ। यही नै सर्वशक्तिमान् परमप्रभु भन्‍नुहुन्‍छ।”

२ कोरिन्थी 6 पढ्नुहोस्