२ इतिहास 9:22-23
२ इतिहास 9:22-23 सरल नेपाली
सोलोमन राजा संसारका अरू राजाभन्दा धेरै धनी र ज्ञानी थिए। ती राजाहरू सबैले सोलोमनसित सल्लाह लिन्थे र उनलाई परमेश्वरले दिनुभएको बुद्धिका कुरा सुन्न चाहन्थे।