२ इतिहास 9:22-23
२ इतिहास 9:22-23 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
सोलोमन राजा धन-सम्पत्ति र बुद्धिमा पृथ्वीका अरू सबै राजाहरूभन्दा श्रेष्ठ थिए। अनि परमेश्वरले तिनको हृदयमा हालिदिनुभएको बुद्धि सुन्न पृथ्वीका सबै राजाहरूले तिनको दर्शन खोज्थे।
शेयर गर्नुहोस्
२ इतिहास 9 पढ्नुहोस्२ इतिहास 9:22-23 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
यसरी राजा सोलोमन धन र बुद्धिमा संसारका सबै राजाहरूभन्दा महान् थिए। संसारका सबै राजाहरू परमेश्वरले सोलोमनको हृदयमा राखिदिनुभएको बुद्धि सुन्नका निम्ति तिनको सामु जाने इच्छा गर्दथे।
शेयर गर्नुहोस्
२ इतिहास 9 पढ्नुहोस्२ इतिहास 9:22-23 पवित्र बाइबल (NERV)
राजा सुलेमान धन सम्पत्ति र बुद्धिमा संसारका अन्यक कुनै पनि राजा भन्दा महान भए। संसारका सबै अन्य राजाहरू सुलेमान कहाँ तिनका बुद्धिमत्ता पूर्ण निर्णयहरू सुन्नका निम्ति भेट गर्न आउँथे। तिनीहरू सुलेमानलाई परमेश्वरले दिनु भएको ज्ञानका कुरा सुन्न आउँथे।
शेयर गर्नुहोस्
२ इतिहास 9 पढ्नुहोस्