२ इतिहास 18:13

२ इतिहास 18:13 सरल नेपाली

तर मीकायाले भने, “जीवित परमप्रभुलाई साक्षी राखी म वचन दिंदछु, मेरा परमेश्‍वरले जे भन्‍नुहुन्‍छ, त्‍यही मात्र म बोल्‍नेछु!”

२ इतिहास 18 पढ्नुहोस्