१ तिमोथी 2:5-6

१ तिमोथी 2:5-6 सरल नेपाली

परमेश्‍वर एउटै हुनुहुन्‍छ अनि मानिसहरूलाई परमेश्‍वरमा ल्‍याउने पनि एउटै मध्‍यस्‍थ हुनुहुन्‍छ। यो मध्‍यस्‍थ मानिसचाहिँ ख्रीष्‍ट येशू हुनुहुन्‍छ। सबै मानिसहरूलाई छुटकारा दिन उहाँ बलि हुनुभयो। हरेक व्यक्ति बाँचेको परमेश्‍वर चाहनुहुन्छ भन्‍ने कुरा ठीक प्रमाण यही हो।

१ तिमोथी 2 पढ्नुहोस्