एक दिन यिशैले दाऊदलाई भने, “यो दश किलोग्राम भुटेका अन्नका दाना र दश वटा रोटी लिएर चाँडो-चाँडो तेरा दाजुहरूका छाउनीमा जा। यी दश वटा पनीरचाहिँ सेनापतिलाई लगिदे। तेरा दाजुहरू के-के गर्दै छन्, बुझेर आइज र तिनी कुशलै छन् भनी बुझाउने केही चिन्ह लिएर आइज।
१ शमूएल 17 पढ्नुहोस्
शेयर गर्नुहोस्
सबै भर्सन तुलना गर्नुहोस: १ शमूएल 17:17-18
पदहरू सेभ गर्नुहोस्, अफलाइन पढ्नुहोस्, शिक्षण क्लिपहरू हेर्नुहोस्, र थप!
होम
बाइबल
भक्त्ति पाठहरू
भिडियोहरू