१ शमूएल 17:17-18

१ शमूएल 17:17-18 NNRV

एक दिन यिशैले आफ्‍ना छोरा दाऊदलाई भने, “तिम्रा दाजुहरूका लागि यो पाँच पाथी चिउरा र यी दश वटा रोटी लिएर चाँड़ो तिनीहरूको छाउनीमा जाऊ। यी दश वटा पनीरचाहिँ तिमीले सहस्रपतिको निम्‍ति लैजाऊ। तिम्रा दाजुहरू कुशलै छन्‌ कि छैनन्‌ हेर, र तिनीहरूबाट केही आश्‍वासन लिएर आऊ।