१ पत्रुस 2:20-21

१ पत्रुस 2:20-21 सरल नेपाली

नराम्रो काम गर्दा सजाय पाउनु कुनै ठूलो कुरा छैन, तर राम्रो काम गर्दा पनि दु:ख भोग्‍यौ भने परमेश्‍वरले आशिष् दिनुहुनेछ। यसको लागि परमेश्‍वरले तिमीहरूलाई छान्‍नुभएको हो किनभने ख्रीष्‍टले पनि तिमीहरूका लागि दु:ख भोगेर नमुना भइदिनुभयो। त्‍यसो हुँदा तिमीहरूले पनि उहाँले देखाउनुभएको बाटोमा हिँड्‍नुपर्छ।

१ पत्रुस 2 पढ्नुहोस्