त्यस दिन परमप्रभु तिनीहरूका परमेश्वरले तिनीहरूलाई बचाउनुहुनेछ, किनभने तिनीहरू उहाँका प्रजाको बगाल हुन्। मुकुटका रत्नझैँ तिनीहरू उहाँको देशमा चम्कनेछन्। तिनीहरू कत्ति आकर्षक र सुन्दर हुनेछन्। अन्नले युवकहरूलाई र नयाँ दाखमद्यले युवतीहरूलाई हृष्टपुष्ट पार्नेछ।
जकरिया 9 पढ्नुहोस्
सुन्नुहोस् जकरिया 9
शेयर गर्नुहोस्
सबै भर्सन तुलना गर्नुहोस: जकरिया 9:16-17
पदहरू सेभ गर्नुहोस्, अफलाइन पढ्नुहोस्, शिक्षण क्लिपहरू हेर्नुहोस्, र थप!
होम
बाइबल
भक्त्ति पाठहरू
भिडियोहरू