शुद्धहरूलाई सबै थोक शुद्धै हुन्छन्, तर अशुद्ध र अविश्वासीहरूलाई चाहिँ केही कुरा पनि शुद्ध हुँदैन, तर तिनीहरूका मन र विवेकसमेत भ्रष्ट भएका हुन्छन्। तिनीहरू परमेश्वरलाई चिनेका छौं भनी भान त पार्छन्, तर तिनीहरूले आफ्ना कामद्वारा उहाँलाई इन्कार गर्दछन्। तिनीहरू घृणित र अनाज्ञाकारी हुन्छन्, र कुनै पनि असल कामको निम्ति योग्यका हुँदैनन्।
तीतस 1 पढ्नुहोस्
सुन्नुहोस् तीतस 1
शेयर गर्नुहोस्
सबै भर्सन तुलना गर्नुहोस: तीतस 1:15-16
पदहरू सेभ गर्नुहोस्, अफलाइन पढ्नुहोस्, शिक्षण क्लिपहरू हेर्नुहोस्, र थप!
होम
बाइबल
भक्त्ति पाठहरू
भिडियोहरू