श्रेष्‍ठगीत 6:1-3

श्रेष्‍ठगीत 6:1-3 NNRV

हे स्‍त्रीहरूमध्‍ये अति सुन्‍दरी, तिम्रा प्रेमी कहाँ गए? उनी बाटोको कुन मोड़तिर लागे, र हामी तिमीसित उनलाई खोजौं? मेरा प्रेमी आफ्‍नै बगैँचातिर सुगन्‍धित मसलाका ड्याङमा झर्नुभएको छ, आफ्‍नो मन भुलाउन र लिली फूलहरू बटुल्‍न जानुभएको छ। म मेरा प्रेमीको आफ्‍नै हुँ, र मेरा प्रेमी मेरै हुनुहुन्‍छ। उहाँ लिली फूलहरूका बीचमा मन भुलाउँदैहुनुहुन्‍छ।