वनमा भएका रूखहरूमध्ये स्याउको रूखजस्तै पुरुषहरूका बीचमा मेरा प्रेमी हुनुहुन्छ। त्यस छहारीमा म बड़ो आनन्दले बस्छु अनि उहाँको फलको स्वाद मलाई साह्रै मीठो लाग्छ। उहाँले मलाई भोजको गृहमा लानुभएको छ, र ममाथि भएको उहाँको झन्डा प्रेम हो। मलाई सजीव पार्न किसमिसको परिकार दिनुहोस्, स्याउले मलाई ताजा बनाउनुहोस् किनभने म प्रेमले शिथिल भएकी छु। उहाँको देब्रे हात मेरो शिरमुनि छ, र उहाँको दाहिने हातले मलाई अँगालो हालेको छ। यरूशलेमका छोरीहरू हो, म तिमीहरूलाई आज्ञा गर्छु, मैदानका मुडुली मृग र हरिणहरूको नाउँमा: आफूले नचाहेसम्म प्रेमलाई नउठाओ वा नजगाओ।
श्रेष्ठगीत 2 पढ्नुहोस्
सुन्नुहोस् श्रेष्ठगीत 2
शेयर गर्नुहोस्
सबै भर्सन तुलना गर्नुहोस: श्रेष्ठगीत 2:3-7
पदहरू सेभ गर्नुहोस्, अफलाइन पढ्नुहोस्, शिक्षण क्लिपहरू हेर्नुहोस्, र थप!
होम
बाइबल
भक्त्ति पाठहरू
भिडियोहरू