तपाईंका अत्तरको बास्ना आनन्दप्रद छ, तपाईंको नाउँ खन्याइएको अत्तरझैँ छ। त्यसैकारण कन्येहरूले तपाईंलाई प्रेम गर्नु अचम्मको कुरो होइन! मलाई तपाईंसित लैजानुहोस्— हामी चाँड़ै गरौं! महाराजाले मलाई आफ्नो कोठामा ल्याउनुहोस्।
श्रेष्ठगीत 1 पढ्नुहोस्
सुन्नुहोस् श्रेष्ठगीत 1
शेयर गर्नुहोस्
सबै भर्सन तुलना गर्नुहोस: श्रेष्ठगीत 1:3-4
पदहरू सेभ गर्नुहोस्, अफलाइन पढ्नुहोस्, शिक्षण क्लिपहरू हेर्नुहोस्, र थप!
होम
बाइबल
भक्त्ति पाठहरू
भिडियोहरू