रोमी 9:25-26

रोमी 9:25-26 NNRV

जस्‍तो होशेको पुस्‍तकमा पनि उहाँ भन्‍नुहुन्‍छ, “जुनहरू मेरा मानिसहरू थिएनन्, तिनीहरूलाई म ‘मेरा प्रजा’ तुल्‍याउनेछु। र जसलाई मैले प्रेम गरेको थिइनँ, त्‍यसलाई म ‘मेरो प्रिय’ भन्‍नेछु।” “अनि जहाँ ‘तिमीहरू मेरा प्रजा होइनौ।’ भनी तिनीहरूलाई भनिएको थियो, त्‍यहीँ तिनीहरू ‘जीवित परमेश्‍वरका सन्‍तान’ कहलाइनेछन्‌।”