रोमी 9:22-23

रोमी 9:22-23 NNRV

यदि परमेश्‍वरले आफ्‍नो क्रोध प्रकट गर्न र आफ्‍नो शक्ति प्रदर्शन गर्नलाई विनाशको लागि तयार पारिएको क्रोधका पात्रहरूलाई अत्‍यन्‍त धैर्यसाथ सहनुभएको छ भने, के भयो त? यदि महिमाको निम्‍ति अघिबाटै तयार पार्नुभएको उहाँका कृपा-पात्रहरूलाई आफ्‍नो महिमाको सम्‍पत्ति प्रकट गर्नलाई उहाँले यसो गर्नुभयो