रोमी 9:20-21

रोमी 9:20-21 NNRV

तर मानिस भएर परमेश्‍वरलाई जवाफ लाग्‍ने तिमी को हौ? के ढालेर बनाएको वस्‍तुले आफूलाई बनाउनेलाई “मलाई किन यस्‍तो बनाएको?” भन्‍छ र? के एउटै माटोको ढिकाबाट एउटा आदरको भाँड़ो, र अर्कोचाहिँ तुच्‍छ कामको लागि बनाउने माटोमाथि कुमालेको अधिकार छैन र?