रोमी 7:10-11

रोमी 7:10-11 NNRV

जीवनको प्रतिज्ञा दिने त्‍यही आज्ञाले मेरो निम्‍ति मृत्‍यु ल्‍यायो। किनकि पापले आज्ञाद्वारा मौका पाएर मलाई छल्‍यो, र त्‍यसैद्वारा मलाई मार्‍यो।