रोमी 4:24-25

रोमी 4:24-25 NNRV

तर हाम्रा निम्‍ति पनि हो। हामी जसले येशू हाम्रा प्रभुलाई मरेकाहरूबाट जीवित पार्नुहुनेमाथि विश्‍वास गर्छौं, यो हाम्रा निम्‍ति पनि गनिनेछ। उहाँ हाम्रा अपराधहरूका निम्‍ति मारिनुभयो, र हामीलाई धर्मी तुल्‍याउनलाई जीवित पारिनुभयो।