रोमी 3:3-4

रोमी 3:3-4 NNRV

यदि तिनीहरूमध्‍ये कसैकसैले विश्‍वास गरेनन्‌ भने, के भयो त? के तिनीहरूको अविश्‍वासले परमेश्‍वरको विश्‍वासयोग्‍यतालाई रद्द तुल्‍याउँछ र? त्‍यसो नहोस्, परमेश्‍वर सत्‍य र हरेक मानिस झूटो ठहरिओस्‌। जस्‍तो लेखिएको छ, “तपाईं आफ्‍ना वचनमा ठीक ठहरिनुहोस्, र इन्‍साफ हुँदा तपाईं विजयी हुनुहोस्‌।”