रोमी 16:3-4

रोमी 16:3-4 NNRV

प्रिस्‍का र अकिलास, ख्रीष्‍ट येशूमा मेरा सहकर्मीहरूलाई अभिवादन। तिनीहरूले मेरो निम्‍ति आफ्‍ना जीवन सङ्कष्‍टमा हाले। तिनीहरूलाई मैले मात्र होइन, तर अन्‍यजातिका मण्‍डलीहरू जम्‍मैले पनि धन्‍यवाद दिन्‍छन्‌।