रोमी 15:30-31

रोमी 15:30-31 NNRV

भाइ हो, हाम्रा प्रभु येशू ख्रीष्‍ट र पवित्र आत्‍माको प्रेमद्वारा मेरो निम्‍ति परमेश्‍वरसँग प्रार्थना गर्न मसँग घोर प्रयत्‍न गर भनी म तिमीहरूलाई आग्रहपूर्वक बिन्‍ती गर्दछु, कि म यहूदियाका अविश्‍वासीहरूबाट मुक्त हुन सकूँ, र यरूशलेमको निम्‍ति मेरो सेवा सन्‍तहरूलाई ग्रहणयोग्‍य होस्