रोमी 15:30-31

रोमी 15:30-31 सरल नेपाली

दाजुभाइहरू हो, हाम्रा प्रभु येशू ख्रीष्‍ट र उहाँको आत्‍माले दिनुभएको प्रेमको कारणले मेरो कष्‍टमा सहायता गरून् भनी मेरो निम्‍ति परमेश्‍वरसँग जोड-तोडले प्रार्थना गरिदिनुहोला भनी म बिन्‍ती गर्दछु। यहूदामा भएका अविश्‍वासीहरूबाट मलाई जोगाउन अनि यरूशलेममा हुने मेरा काम ख्रीष्‍टका पवित्र जनहरूलाई मन पर्दो होस् भनेर पनि प्रार्थना गरिदेओ।

रोमी 15 पढ्नुहोस्