यसैले हामी हरेकले परमेश्वरलाई आफ्नो लेखा दिनेछौं। यसैकारण हामी एउटाले अर्कालाई अब उसो इन्साफ नगरौं। बरु आफ्नो भाइको बाटोमा ठेस लाग्ने कुरो अथवा बाधा पार्ने कुरो कहिल्यै नराख्ने अठोट गरौं।
रोमी 14 पढ्नुहोस्
सुन्नुहोस् रोमी 14
शेयर गर्नुहोस्
सबै भर्सन तुलना गर्नुहोस: रोमी 14:12-13
पदहरू सेभ गर्नुहोस्, अफलाइन पढ्नुहोस्, शिक्षण क्लिपहरू हेर्नुहोस्, र थप!
होम
बाइबल
भक्त्ति पाठहरू
भिडियोहरू