रोमी 12:18-19

रोमी 12:18-19 NNRV

हुन सक्‍छ भने, सकेसम्‍म सबैसँग शान्‍तिमा बस। प्रिय हो, आफैले कहिल्‍यै बदला नलेओ, तर परमेश्‍वरको क्रोधमा छोडिदेओ। किनभने, लेखिएको छ, “बदला लिने काम मेरो हो, म नै बदला लिनेछु,” परमप्रभु भन्‍नुहुन्‍छ।