रोमी 12:13-17

रोमी 12:13-17 NNRV

सन्‍तहरूको खाँचोमा सहायता देओ, अतिथिसत्‍कार कायम राख। तिमीहरूको खेदो गर्नेहरूलाई आशीर्वाद देओ, नसराप। आनन्‍द गर्नेहरूसँग आनन्‍द गर। रुनेहरूसँग रोओ। एक-अर्कासँग मिलेर बस, अभिमानी नहोओ, तर नम्रहरूसँग सङ्गत गर। कहिल्‍यै अहङ्कारी नहोओ। कसैलाई खराबको सट्टा खराब नगर। जुन कुरा सबै मानिसहरूका दृष्‍टिमा आदरणीय छ, तिनमा ध्‍यान देओ।