रोमी 1:2-4

रोमी 1:2-4 NNRV

जुन सुसमाचार उहाँले अघिबाटै आफ्‍ना अगमवक्ताद्वारा पवित्र धर्मशास्‍त्रमा प्रतिज्ञा गर्नुभएको थियो। यो सुसमाचार परमेश्‍वरका पुत्रको विषयमा हो, जसको जन्‍म शरीरअनुसार दाऊदको वंशबाट भएको थियो। येशू ख्रीष्‍ट हाम्रा प्रभु मरेकाहरूबाट पुनरुत्‍थान हुनुभएर पवित्रताको आत्‍माअनुसार शक्तिमा परमेश्‍वरका पुत्र ठहरिनुभयो।