प्रकाश 2:4-5

प्रकाश 2:4-5 NNRV

तर तिम्रा विरुद्धमा मसित यो कुरा छ, कि तिमीले तिम्रो पहिलो प्रेम त्‍यागिदिएका छौ। यसकारण कहाँबाट तिमी खसेका छौ, सो सम्‍झ, र पश्‍चात्ताप गर, अनि तिमीले पहिले गरेका काम गर, नत्रता म तिमीकहाँ आएर, तिमीले पश्‍चात्ताप गरेनौ भने, तिम्रो सामदान त्‍यसको ठाउँबाट हटाउनेछु।