प्रकाश 16:2-3

प्रकाश 16:2-3 NNRV

तब पहिलो स्‍वर्गदूतले गएर आफ्‍नो कचौरो पृथ्‍वीमाथि खन्‍याए, र त्‍यसले गर्दा त्‍यस पशुको छाप हुने र त्‍यसको मूर्तिलाई पुज्‍ने मानिसहरूलाई घिनलाग्‍दा र दुख्‍ने घाउ-खटिरा निस्‍के। दोस्रो स्‍वर्गदूतले आफ्‍नो कचौरो समुद्रमा खन्‍याए, र त्‍यो मरेका मानिसको रगतजस्‍तै भयो। अनि समुद्रमा भएका सबै जीवित प्राणीहरू मरे।