भजनसंग्रह 95:7-8

भजनसंग्रह 95:7-8 NNRV

किनभने उहाँ नै हाम्रा परमेश्‍वर हुनुहुन्‍छ, र हामी उहाँको खर्कका प्रजा, र उहाँका हातका भेड़ाहरू हौं। आज तिमीहरूले उहाँको शब्‍द सुन्‍यौ भने, तिमीहरूले मेरीबामा गरेजस्‍तै आफ्‍ना हृदय कठोर नपार, जस्‍तो तिमीहरूले त्‍यस दिन मरुभूमिमा भएको मस्‍साहमा गरेका थियौ