भजनसंग्रह 88:13-14

भजनसंग्रह 88:13-14 NNRV

तर हे परमप्रभु, म त तपाईंमा नै पुकारा गर्दछु, र बिहानै मेरो प्रार्थना तपाईंको सामुन्‍ने आउँछ। हे परमप्रभु, तपाईं मलाई किन इन्‍कार गर्नुहुन्‍छ? आफ्‍नो मुहार मबाट किन लुकाउनुहुन्‍छ?