तिनीहरू धन्यका हुन्, जसको बल तपाईंमा छ, जसले आफ्ना हृदयमा सियोन जाने निधो गरेका छन्। तिनीहरू बाकाको बेँसी भएर जाँदा, तिनीहरूले त्यसलाई जलस्रोत बनाउँछन्, शरद् ऋतुको वर्षाले त्यहाँ तलाउहरू बन्दछन्। तिनीहरूले बलमाथि बल प्राप्त गर्छन्, जबसम्म प्रत्येक सियोनमा परमेश्वरको सामुन्ने उपस्थित हुनेछैन।
भजनसंग्रह 84 पढ्नुहोस्
सुन्नुहोस् भजनसंग्रह 84
शेयर गर्नुहोस्
सबै भर्सन तुलना गर्नुहोस: भजनसंग्रह 84:5-7
पदहरू सेभ गर्नुहोस्, अफलाइन पढ्नुहोस्, शिक्षण क्लिपहरू हेर्नुहोस्, र थप!
होम
बाइबल
भक्त्ति पाठहरू
भिडियोहरू