भजनसंग्रह 78:71-72

भजनसंग्रह 78:71-72 NNRV

भेड़ाहरूको रखवाली गर्ने कामबाट, उहाँले दाऊदलाई याकूबका सन्‍तान, र आफ्‍नो उत्तराधिकार इस्राएलको गोठालो हुनलाई ल्‍याउनुभयो। दाऊदले हृदयको ईमानदारीसाथ तिनीहरूलाई चराए, अनि निपुण हातले तिनीहरूको नेतृत्‍व गरे।