भजनसंग्रह 71:20-21

भजनसंग्रह 71:20-21 NNRV

तपाईंले मलाई धेरै तीता कष्‍टहरू देखाउनुभयो, तर तपाईंले मलाई पुनर्जीवित पार्नुहुनेछ, पृथ्‍वीको गहिराइबाट फेरि मलाई माथि ल्‍याउनुहुनेछ। तपाईंले मेरो सम्‍मान बढ़ाउनुहुनेछ, र मलाई फेरि सान्‍त्‍वना दिनुहुनेछ।