हे परमप्रभु, तपाईंमा मैले शरण लिएको छु, मैले कहिल्यै शर्माउनु नपरोस्। तपाईंको धार्मिकतामा मलाई उद्धार गर्नुहोस् र मलाई छुटाउनुहोस्, आफ्नो कान मतिर थाप्नुहोस्, र मलाई बचाउनुहोस्। मेरो निम्ति आश्रयको चट्टान बन्नुहोस्, जहाँ म सधैँ जान सक्छु। मलाई बचाउन आज्ञा दिनुहोस्, किनकि तपाईं मेरो चट्टान र मेरो किल्ला हुनुहुन्छ।
भजनसंग्रह 71 पढ्नुहोस्
सुन्नुहोस् भजनसंग्रह 71
शेयर गर्नुहोस्
सबै भर्सन तुलना गर्नुहोस: भजनसंग्रह 71:1-3
पदहरू सेभ गर्नुहोस्, अफलाइन पढ्नुहोस्, शिक्षण क्लिपहरू हेर्नुहोस्, र थप!
होम
बाइबल
भक्त्ति पाठहरू
भिडियोहरू