भजनसंग्रह 7:9-10

भजनसंग्रह 7:9-10 NNRV

हे धार्मिक परमेश्‍वर, जसले मन र हृदयको जाँच गर्नुहुन्‍छ, दुष्‍टहरूको उपद्रव समाप्‍त गर्नुहोस्‌, तर धर्मीहरूलाई स्‍थिर गराउनुहोस्‌। मेरो ढाल सर्वोच्‍च परमेश्‍वर हुनुहुन्‍छ, जसले सोझो हृदय भएका मानिसहरूलाई बचाउनुहुन्‍छ।