हे परमप्रभु, तपाईंको क्रोधमा मलाई नहप्काउनुहोस्, तपाईंको रोषमा मलाई ताड़ना नदिनुहोस्। ममाथि दया गर्नुहोस्, हे परमप्रभु, किनभने म अति दुर्बल छु। हे परमप्रभु, मलाई निको पार्नुहोस्, किनकि मेरा हाड़हरूमा पीडा छ। मेरो प्राण पनि साह्रै बेचैनीमा छ। कहिलेसम्म, हे परमप्रभु, कहिलेसम्म पर्खनु? मतिर फर्कनुहोस्, हे परमप्रभु, मेरो प्राणलाई छुटकारा दिनुहोस्। तपाईंको अचूक कृपाको खातिर मेरो उद्धार गरिदिनुहोस्।
भजनसंग्रह 6 पढ्नुहोस्
सुन्नुहोस् भजनसंग्रह 6
शेयर गर्नुहोस्
सबै भर्सन तुलना गर्नुहोस: भजनसंग्रह 6:1-4
पदहरू सेभ गर्नुहोस्, अफलाइन पढ्नुहोस्, शिक्षण क्लिपहरू हेर्नुहोस्, र थप!
होम
बाइबल
भक्त्ति पाठहरू
भिडियोहरू