भजनसंग्रह 55:4-6

भजनसंग्रह 55:4-6 NNRV

मेरो हृदय मभित्र ज्‍यादै वेदनामा छ, र मृत्‍युको त्रासले मलाई छोपेको छ। डर र कम्‍पनले मलाई घेरेको छ, र त्रासले मलाई पेलेको छ। मैले भनें, “ढुकुरका जस्‍तै मेरा पखेटा भए त म उड़ेर जानेथिएँ र विश्राम लिनेथिएँ।